कविता नेपाली सामाजिक अभियानमा, मान्छेले झार खाएको र बलत्कृत बालिकाको अवस्था देखेर रोइन् ( भिडियो )

काठमाण्डौं ५ असोज । नेपाली समाज अझै परिवर्नत हुन सकेको छैन् यस्को ज्वलन्त उदाहरण बनेकी छिन् कविता नेपाली । उनी सुदुर पश्चिमको एक गाउँमा पुगिन् । त्यहाँका मानिसहरुको अवस्था देखेर उनी स्तब्ध भइन् ।

नेपाली चर्चित रियालीटी शो बुगी वुगीकी विनर हुन् कविता नेपाली । जो यतिबेला आफ्नो दैनिक काम संगै सामाजिक अभियानमा जुटेकी छिन् । योही क्रममा उनी सुदुर पश्चित पुगेर बिहिबार राजधानी फर्किएकी छिन् ।

एक गायिका ( मांनिमा लिम्बु, जो पछिले सयम सोसल मिडियामा भाइरल भईरहेकी छिन् ) लाई समेत उनले आफ्नो साथ लिएर काठमाण्डौं ओर्लदै गर्दा सुदुर पश्चिमको अवस्था यसरी सुनाइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv