कंचनपुर अस्पतालको लापर्वाही : बिरामी बेडमा छट्पटिँदा पनि स्वास्थ्यकर्मी आउँदैन् (भिडियो सहित)

कंचनपुर ,असार १५ । कंचनपुरमा रहेका क्वेरन्टाइन ब्यवस्थित नभएको त्यहाँ रहेका बिरामीहरुले गुनासो गरेका छन ।

जस मध्य कोरोना पोजेटिभ देखिएकी ब्यवस्थित नभएको उक्त जिल्लाकी अधिकारकर्मी आनन्दी देवी राना थारू ले बताएकी छिन । सोमबार नियात्रा टिभी सँग गरिएको टेलिफोन कुराकानीमा उक्त गुनासो गरेकी हुन ।

उनले भनिन “मलाई कोरोना पोजेटिभ देखिए पछी एक हप्ता क्वेरन्टाइनमा राख्यो र हिजो १४ गते पठायो तर मेरो पुन: पीसीआर टेस्ट गरिएन मलाई त्यसै पठायो । त्यहाँ रहेका स्वास्थ्यकर्मी सँग पुन: परिक्षणका अनुरोध गर्दा सरकारको निती नरहेको बताउनु भयो र मलाई घर पठाइयो ।

यो र उदाहरण मात्र भएको बताउनु भयो महाकाली अंचल अस्पातलको क्वेरन्टाइन मा म सहित २८ जना रहेको र १ हप्ता सम्म म रहँदा त्यहाँको स्थिती निकै नै अब्यवस्थित रहेको स्वास्थ्यकर्मी पनि समयमा नआउने र पढ्न् नजान्नेहरुलाई औषधी को मात्रा पनि खुवाउने ब्यवस्था नभएको अस्पातलले दिएको मास्क पनि १ हप्ता सम्म प्रयोग गर भन्ने जुन मास्कको समय जम्मा १२ घण्टा मात्र प्रयोग हुनु पर्ने हो भने पछी मास्क दिन थालेको बताउनु भयो । प्र

योग हुने साबुन पनि आधा काटेर दिने गरेको भन्दै गुनासो गर्नु भयो । सुन्नुहोस् टेलिफोन वार्तामा वहाँले दिएको बयान :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv