काठमाण्डौंमा स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले समात्यो

काठमाण्डौं,असार १६ । राजधानीको कुलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको सो नगदसहित भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो ।
सोमबार दिउँसो उनीहरुले अवैध हुन्डी कारोबार गर्दै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv