भक्त बी बी द्धारा डडेल्धुराको आईसोलेसनमा रहेका बिरामीहरुलाई स्वास्थ्य सामाग्री सहयोग

डडेल्धुरा,असार १७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानेटी ले डडेल्धुराको आईसोलेसनमा रहेका बिरामीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

परशुराम नगरपालिका वडा न १२ मा रहेको श्रि शिद्धनाथ आधारभुत बिद्यालय जमरानिमा रहेका करिब ३६ जना बिरामीहरुलाई सहयोग गरेको हो । परशुराम नगरपालिका प्रमुख भिम बहादुर साउदंलाई हस्तातरण गरिएको अभियन्ता भण्डारीले बताए ।

कोरोना भाईरस (कोभिड) १९ का कारण मुलकमा जारी लकडाउन पश्चात सूदूर पश्चिमका बिभिन्न क्षेत्रहरुमा समस्यामा परेका नागरिकहरुलाई बिभिन्न
रासन राहत निशुल्क भोजन र स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ । सो कार्यमा स्थानीय संस्था श्री बहादूर खडक स्मृर्ति प्रतिष्ठानको पनि सहकार्य रहँदै आएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv