लकडाउनको बेला सुदुरपच्चिम देखी पुर्व मेची सम्म ४ दिन निरन्तर गुडेको बसको कथा (भिडियो)

काठमाण्डौं,असार २१ । तपाईहरुले भिडियोमा देख्नु भएको यो लाइन हेरेर पक्कै अनुमान लगाई सक्नु भयो होला यात्रुहरु बस चढ्दै छ्न ।

तर यो बस कती घण्टा को दुरी पार गरेर कहिले आएको हो अनुमान लगाउन अली कठिन होला । हजुर यो बस काठमाण्डौं देखी सुदुरपच्चिमको बझाङ जिल्ला पुगेर भर्खरै आएको छ ।

लगातार लगभग ३६ घण्टाको यात्रा तय गरेर आएको यो बस फेरी काठमाण्डौंबाट पुर्वको काकड्भिता हुईंकिदै छ ।

हजुर लकडाउनको बेला आफु र यात्रुलाई सुरक्षित गन्तब्य सम्म पुर्याउने सहासी चालक श्याम ओझाको कुरा सुन्दा तपाईं पनि अचम्मित हुनु हुनेछ हेर्नुहोस् यो भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv