जनता र राष्ट्रका हित बिपरित कुरा गर्ने प्रम ओली को स्वास्थ्य अवस्था ठीक छैन – बाबुराम भट्टराई पुर्व प्रम (भिडियो)

काठमाण्डौं,साउन २ । जनता राष्ट्रका हित बिपरित कुरा गर्ने प्रम ओलीको स्वास्थ्य ठीक नभएको बताउनु भएको छ । राजधानीको हात्तिसारमा गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको कोरोना डिफेन्स अवार्ड तथा स्वास्थ सामग्री वितरण कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘भनिन्छ, समाजमा तीन प्रकारका मानिस हुन्छन् । सचेत मानिसले आफै कुरा बुझ्छ, मध्यम मानिसले अरुको सुझावलाई ग्रहरण गर्छ । तर, अहम, मूर्ख मानिसले न आफै जान्दछ, न त कसैको कुरा सुन्छ । अहिले अहमवादी र मुर्ख साशकले देश चलाई रहेका छन् । सचेत मानिसले चलाएको देश त राम्रोसँग अगाडि बढ्न सक्दैन । यस्ता मुर्खहरुले चलाएको देश बन्छ ? उल्टै दुर्घटनामा पर्छ।’

कहिले बेसारका कुरा गर्ने कहिले राष्ट्रहित बिपरित कुरा गर्ने प्रम को समस्या भनेको वहाँको पार्टिको आन्तरिक मामिला होला त्यसैले आफुलाई सन्तुलनमा राख्न नसक्नु भएको हुन सक्छ । भन्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv