आजबाट महानगरीय ट्राफिक महाशाखाको यस्तो नियम शुरु

काठमाण्डौं,साउन ७ । लकडाउन सुरू भएपछि रोकिएको मापसे चेकिङ आजदेखि सुरू हुने भएको छ ।

सार्वजनिक यातायात सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न लागिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv