संस्कृतमा लेखिएका ३० लाख किताब कसरी लोप भए ? ( भिडियो )

काठमाण्डौ,साउन ७ । संस्कृतमा ३० लाख किताब लेखिएका र अधिकांश किताब जलाइएको डा नवराज कट्टेल बताउनु भएको छ । गत शनिबार
पशुपतीनाथ मन्दिरको मृगस्थलीमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले उक्त बताउनु भएको हो ।

१ देखी १२ सम्मको माद्यामिक शिक्षामा पढ्ने ७२ लाख विद्यार्थीहरु पढि रहेका छन । लगभग ४ वटा धार छन एउटा सामान्य शिक्षा जहाँ ७२ लाख बिद्यार्थी पढि रहेका छन । त्यही ७२ लाख विद्यार्थी भित्र संस्कृत माद्यामिक बिद्यालय छ जहाँ संस्कृतका २ वटा बिषय र अरु काठयक्रम पढाईन्छ ।

प्राविधिक शिक्षालयहरु रहेकाछन् । जसमा एउटा गुरुकुल मदरसा र फोनपो शिक्षा भन्ने छन । अनौपचारिक रुपमा चलीरहेका सबैलाई शिक्षालाई राष्ट्रिय धारमा जोड्नको निमित्त राष्ट्रले दिई रहेका थप बिषय पनि पढाईदेउ र आफ्ना जे जे बिषय छ त्यो पनि पढाई देउ भनी सरकारले भनेको कुरा उल्लेख गर्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv