मुकेश अंबानी विश्व को ५ औं धनी

मुम्बई, साउन ८ । रिलायंस इन्डस्ट्रीका चियरम्यान मुकेश अंबानी ७५ अरब डलरको संम्पतीका साथ् विश्वको पाँचौं धनी ब्यक्ती बनेका छन् । फोब्स का अनुसार उनको ७५ अरब डलर करीब ५।५७ लाख करोड भारतीय रुपैंया बराबरको सम्पत्तिको मालिक भएको बताएको छ ।

उनी अब फेसबुकका मालिक जुकरबर्गको बराबरीमा पुग्न लागेका छन । यद्दपी जुगरबर्ग ८९ अरब डलरका मालिक हुन ।

फोर्ब्स ले संसारभरको धनी ब्यक्तीहरुको तथ्यान्क सार्वजनिक गर्ने गरेको छ ।

फोर्ब्स को सुचीमा टप ५ मा को को छन त ?

१ अमाजोनका मालिक जेफ बेजोस १८५।८ अरब डलर
२ बिल गेट्स ११३।१ अरब डलर
३ एलवीएमएच का बर्नार्ड अर्नोल्ट एंड फैमिली ११२ अरब डलर
४ फेसबुकका मालिक जुकरबर्ग ८९ अरब डलर
५ रिलायन्स कम्पनीका मालिक मुकेश अंबानी ७५ अरब डलर



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv