भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई पशुपतीबाट जेनीले दिईन यस्तो चेतावनी (भिडियो सहित)

काठमाण्डौं , साउन ८ । यीनी हुन नेपाली चलचित्र जगतकी नायिका जेनी कुंवर यिनको परिचय यती मात्रै होइन राणा कालिन समयमा शक्तिशाली मानिएका तत्कालिन समयका प्रधानमन्त्री जंग बहादुर राणाको नातिनी हुन । अहिले युट्युब र सामाजिक संजाल भरी भाईरल भएकी छिन् ।

केही समय यता उनले पशुपतीनाथ मन्दीरको मृगस्थलीमा विश्वरुपा क्षेत्रमा भजनकिर्तन गर्दै आइरहेकी थीईन् त्यहाँ पशुपती बिकास कोषले भजन गर्न नदिए पछी उनी सो बिकास कोषका पदाधीकारीहरु प्रती आक्रोशित बनिन ।

७२ साल को भुइँचालोमा भात्किएर भग्नावशेष बनेको विश्वस्वरुपा आज सम्म पनि किन नबनेको भन्दै यस बारे आवाज उठाउने चेतावनी दिएकी छिन । उनलाई सामाजिक संजाल र केही ब्यक्तीहरुले पागल भनेको प्रती आक्रोसित हुँदै भनिन “यदी म पागल हो भने डाक्टर लिएर भेट्न आउ र मेरो स्वास्थ्य जाँच गर्न गर ।” हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv