भारत बाट जेनीलाई कस्ले दियो धम्की ( भिडियो )

काठमाण्डौं,साउन ९ । नायिका जेनी कुंवर ले मृगस्थलीमा रहेको बिश्वरुपाको अवस्थाको बारेमा बोलेको बिषयमा धम्की आइरहेको बताएकी छिन् । बिहिबार पशुपतिको मृगस्थलीमा पत्रकारहरु बोलाएर आफुलाई भारतीय पक्षबाट धम्की आएको बताएकी हुन ।

राम जन्म भुमि अयोध्याका बिषयमा बोल्दा मलाई धेरैपटक फोन आएको छ तर म डराउँदिन राम सिता माताका बिषयमा र पश्पतिनाथका पुजारी भट्ट का बिषयमा बोल्दा यदि म माथि जथाभावी बोलिन्छ भनेपनि मलाई कुनै मतलब छैन म मेरो पुर्खाले बनाएको यो मठमन्दिरको सम्बन्धीत निकायले कि त संरक्षण र पुनःनिर्माण गर्नु पर्यो कि त कुर्सी छोड्नु पर्यो । भन्नु भयो ।

पछिल्लो समय पशुपति मृगस्थलीमा भजनकिर्तन गर्दै आफुलाई चर्चामा ल्याएकी जेनी ले पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा.प्रदिप ढकाल बिरुद्ध बोल्दै आएकी छिन । सदस्य सचिवले पशुपति क्षेत्रमा रहेका मन्दिरहरुको समयमा जिर्णेद्धार नगरेको बिरुद्ध आवाज उठाएको उनको भनाइ रहेको छ ।
हेर्नुहोस् भिडियो : –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv