मेमोरी किङ बिजय शाही फेसबुक लाइभमा आएर मार्छु भन्नेको गरे यसरी पर्दाफास (हेर्नुहोस् भिडियो)

काठमाण्डौं,साउन १२ । मेमोरी किङ बिजय शाही फेसबुक लाइभमा आएर मार्छु भन्नेको पर्दाफास गरेका छन । आज साँझ आफ्नै फेसबुकबाट भिडियो लाइभमा आई आफुलाई ककस्ले मार्ने धम्की दिएको कुरा स्पस्ट राखेका छन ।

लाइभ मा भनेका छन ” आदरणिय दाजु भाई तथा दिदी बहिनीहरु हजुर हरुको न्यानो मायाले आज म यो स्थान मा पुगेको छु । साथै मलाई यो स्थान सम्म पुर्‍याउनु हुने मेरा माता पिता प्रती नमन गर्न चाहन्छु । नयाँ बर्ष सँगै मैले विश्व किर्तिमान राखेको कुरा सुनाउने बेला लकडाउन भएकोले म बिकट जिल्ला कालिकोटमा रहेर आफ्नो थप अध्ययन मा लागे । मेरो बुवाले १५ सेकेण्डमा ६२ शब्द याद गर्न सक्नुहुन्छ । अब केही समयमा वहाँलाई पनि काठमाण्डौ ल्याएर छिट्टै तपाईहरुमाझ ल्याउने छु । ”

२५ मिनट लामो भिडियो उनले आफुले हाल गरेको काम र आफुलाई भई रहेको अवस्थाको बारेमा जानकारी दिएका छन । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv