बिजय शाहीमा सम्झन सक्ने अदभुत क्षमता छ – डा महाबिर पुन (हेर्नुहोस् भिडियो)

काठमाण्डौं,साउन १४ । आबिस्कार केन्द्रका अध्यक्ष डा महाबिर पुनले मेमोरी किङ ले परिचित बिजय शाहीमा सम्झन सक्ने अदभुत क्षमता भएको बताउनु भएको छ ।

बुधबार आबिस्कार केन्द्रमा भएको पत्रकार भेट्घाटमा उक्त कुरा बताउनु भएको हो । “सबै मानिसले आ-आफ्नो दिमाग प्रयोग गरेर काम गरेका हुन्छन तर सालाखाला त्यसको आफ्नो दिमागको पाँच सात प्रतिशत वा १० प्रतिशत पनि मुस्किलले प्रयोग गरी रहेका हुन्छन । त्यसकारण यो ब्रेनको जुन फंशन छ त्यसको बिभिन्न भाग हुन्छ । त्यस मध्य मेमोरी गर्ने भाग बिजय भाई मा अदभुत छ ।” भन्नु भयो ।

वहाँले हाल कोभिड-१९ को प्रतीरोधात्मकमा प्रयोग हुने सामाग्री बनाउदै देशभर पठाएको भन्नु भयो । साथै पीपीई,किटाणु मार्ने बक्स लगायत बिरामी उपचारमा प्रयोग हुने सुरक्षित बाकस बनाएको बताउनु भयो । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv