ज्ञानेन्द्र र हेमराज छुटे पछी प्रहरी चौकी अगाडि भयो नारावाजी (हेर्नुहोस् भिडियो)

काठमाण्डौं,साउन १६ । अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा इनफ इज इनफ अभियानले आफ्ना अभियन्ताहरु सुदन गुरुङ, आलोक सुवेदी, सुदन मानन्धर, शशीबिक्रम कार्की, बिक्रान्त खनाल, रञ्जु दर्शना, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीसहित २८ जना पक्राउ परेको बताएको छ । त्यस्तै नेपालका लागि नेपाली का तर्फ बाट सो प्रदर्शनमा गएका ज्ञानेन्द्र शाही हेमराज पनि पक्राउ परेका थिए ।

उनीहरुलाई पनि आज साँझ ५ बजे पछी छाडिएको छ । महानगरीय प्रहरी ब्रित्त मालीगाउँ मा छाडे पछी अभियानताहरुले नारावाजी गरेका थिए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv