पार्टी फुटाउन थाल्यो भन्नेलाई नेकपा अध्यक्ष प्रचण्डको खरो जवाफ : पदप्राप्ती प्रतीको लागि छिनाझप्टी गरेका छैनौं (हेर्नुहोस् भिडियो)

काठमाण्डौं साउन १७ । पार्टी फुटाउन थाल्यो भन्नेलाई नेकपा अध्यक्ष प्रचण्डको खरो जवाफ दिएका छन । काठमाण्डौंमा शनिबार कमरेड तुलसी लाल अमात्य को स्‍मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो ।

प्रचन्डले कमरेड अमात्य लाई पार्टी भित्र रहेर संघर्ष गर्ने नेताको रुपमा रहेको स्मरण गर्नु भयो । २०१९ सालमा सम्पन्न तेस्रो माहधिवेशन बाट वहाँ महामन्त्रीको रुपमा निर्वाचित भएपछी नेपालमा जनवादी क्रान्ति वा सामन्तवाद साम्राज्यवाद क्रान्ति बिरोधी को रुपमा नयाँ जनवादी क्रान्ति वा राष्ट्रिय प्रजातान्त्रिक जनवादी क्रान्ति भन्ने बिषयमा निकै ठुलो बहस चल्यो र त्यो बहस निकै तिब्र भएर गएको हामी सबैलाई थाह छ र अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि चलेको हो मुख्य पार्टीहरु सोभियत संघको कम्युनिस्ट पार्टी र चिनिया कम्युनिस्ट पार्टीको बिचमा चलेको महाबिवादले विश्व भरी नै प्रभाव पारेको थियो र त्यसको असर नेपालमा पर्‍यो । भन्ने कुरा स्मरण गराउनु भयो ।

“पदप्राप्ती प्रतीको लागि छिनाझप्टी गरेका छैनौं कती कम्युनिस्ट भन्ने नामै मन पर्दैन भन्ने देशी बिदेशी शक्तीहरु छन” बन्नु भयो । हेर्नुहोस् भिडियो : –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv