नेपाली लेखक संघ सिन्धुपाल्चोकले नव प्रतिभा र स्रस्टाहरुलाई सम्मान गर्ने

काठमाण्डौं,साउन १९ । नेपाली लेखक संघ सिन्धुपाल्चोकले सो जिल्लाको कला साहित्य र संगीतमा अनवरत सेवामा महत्वपूर्ण योगदान पुर्याएका नव प्रतिभा र स्रस्टाहरुलाई सम्मान गर्ने भएको छ ।

सोमबार संघले बिज्ञप्ती जारी गरी सार्वजनिक गरेको हो ।

संघका जिल्ला समिति सदस्य नवीन बहादुर श्रेष्ठका अनुसार बरिष्ठ गीतकार लीला नेपाल, नव प्रतिभा सन्तोष बोहरा र संघकाे स्थापना गर्न महत्वपुर्ण याेगदान गरेवापत लक्ष्मी पाैडेल (उषा)लाई सम्मनित गरिने भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv