निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै फेरी बिशाल प्रदर्शन (भिडियो सहित )

काठमाण्डौं १२ , कार्तिक । निर्मला पन्त को हत्यारालाई सार्वजनिक गर्न माग गर्दै अधिकारकर्मीले फेरी आन्दोलन थालेका छन । निर्मला पन्तका
परिवारका आफन्त , स्थानियवासी र अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।
बलात्कार पछी हात्या भएको ३ महिना पुगी सक्दा पनि दोषीलाई सार्वजनिक गर्न नसक्नु भन्दै आक्रोशित जनलहरले प्रधानमन्त्री र गृहमन्त्री बिरुद्ध नारालगाएका थिए ।
गत साउन १० गते हत्या भए पछी अहिले सम्म पनि निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न सकेको छैन । भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv