बरिष्ठ अधिवक्ता कार्कीको खुलासा मानव तस्करको उपज हो चेलीबेटीले अबैध बच्चा जन्माउने (हेनुहोस् भिडियो)

काठमाण्डौं,साउन २९ । बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले मानव तस्करको उपजका कारण चेलीबेटीले अबैध बच्चा जन्माउने गरेको बताउनु भएको छ ।

“राज्यको निकाय कमजोर हुँदा आज हाम्रा हजारौं चेलीबेटी बिदेशमा रोजगार गर्न वाध्य भएका छन । स्वदेशमै उचित रोजगारीको ब्यवस्था गर्ने सकेको भए त्यसरी एउटा बलत्कार भएको बच्चा बोकेर फर्किन पर्दैन थ्यो । ‘ बन्नु भयो वहाँले भन्नु भयो ” अहिले पनि यस्ता घटनाले महिलामाथी हिंसा रोकिएको छैन ।

केयर बाल गृह कि अध्यक्ष पुष्पा अधिकारी को मनसाय गलत नभएको र ४ बर्ष सम्म ती बालिका सुरक्षित नै रहेका कारण कुनै खोट लगाउने ठाउँ नरहेको बताउनु भयो । तथापी पुष्पाले बच्चाको लिने बहानामा जुन शैली अपनाइन अली अब्यवहारिक भएको कै हो । भन्नु भयो । हेनुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv