भारतका चर्चित शास्त्रीय गायक पंडित जसराज को निधन

भारतका चर्चित शास्त्रीय गायक पंडित जसराज को ९० बर्षको उमेरमा अमेरिकामा सोमबार निधन भएको छ ।
उनको निधन भएको खबर नातितिनी मिनाक्षी ले  पुष्टी गर्नु भएको हो ।

उनको निधन स्थानिय समय अनुसार ५:१५ मा भएको जनाइको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई हृदयघात भएका कारण निधन भएको बताइएको छ ।

पद्म विभूषणले सम्मानित पंडित जसराजको जन्म संगीतकाको घरानामा भएको थियो । साँगीगितिक क्षेत्रमा पिता पंडित मोतिराम ल्याउनु भएको थियो । वहाँको निधन प्रती भारतीय प्रधानमन्त्री र राष्ट्रपती दुबैले टुइट गर्दै गहिरो दु:ख ब्यक्त गर्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv