निषेधको आदेश को पहिलो दिन काठमाण्डौमा यस्तो देखियो

काठमाण्डौं,भदौं ४ । अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान रहेको थियो । मानिसको आवागमन देखिएको छैन भने व्यापार व्यवसाय समेत सञ्चालनमा छैन । तोकिएका र अत्यावश्यक भनिएका सवारी साधनबाहेक अन्य साधनसमेत हिँडेको छैन ।

सडकका चोकचोकमा ठाउँठाउँमा ट्रापिक र नेपाल प्रहरीको उपस्थिति छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको देखिन्छ । अनावश्यक रुपमा हिँडेका मानिसलाई होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।
हेर्नुहोस् तस्बिर :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv