नेकपाको सचिवालय बैठक सम्पन्न यस्ता छन निर्णय

काठमाण्डौं,भदौ १८ । नेकपाको आज बसेको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गाैतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाकाे सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराइएको जनाएका छन ।

कार्यदलकाे प्रतिवेदनमा बैठकमा छलफल भई ठाेस कार्ययाेजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएकाे बताइको छ । (तस्बिर: प्रमको प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक वालबाट )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv