काभ्रेमा घटयो सोच्न पनि नसक्ने यस्तो घटना, सुन्दै मुटु काप्छ यसरि दिन दहाडै बन्चरोले हानेर टाउको छिन्यो

काभ्रे,भदौ २० । काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले धा’रिलो ह’तियार (बञ्चरो) प्र’हार गरी बुहारीको ह’त्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया कान्छी बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्र’हार गरी ह’त्या गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेकी रञ्जनालाई पछाडिबाट बन्चरो प्र’हार गरेका थिए । बन्चरो प्र’हारबाट रन्जनाको घ’टनास्थलमै मृ’त्यु भएको स्थानीयले बताएका छन् ।

नजिकै घरमा रहेकी बुहारीलाई बञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजु सुदर्शन अधिकारीलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । अहिले उनी प्रहरी हि’रासतमा छन् । घरायसी झै–झ’गडाको कारण रन्जनाको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv