न्याय देउ भन्दै तराईमा उर्लिए दलित समुदाय (भिडियो )

रौतहट,भदौ २० । रौतहट गरुडामा भएको दलित हत्याकाण्डको बिरुद्धमा दलितलाई न्याय देउ भन्दै तराईमा दलित समुदाय धर्ना प्रदर्शन गरीरहेका छन ।

दलित युवकको हत्या बारे अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय गरूडा थुना भित्र निर्मम तरिकाले यतना दिएकै कारण विजय रामको मृत्यु भएको थियो भन्दै दोषीलाई कार्वाहीको लागि माग गर्दै प्रदर्शन भएको हो । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv