भाईरल हुने चाहना पनि मानसिक रोगको सिकार हो – गोपाल ढकाल मनोबिद अन्तर्वाता

काठमाण्डौ, भदौ २७ । मनोबिद गोपाल ढकालले भाईरल हुने चाहना पनि मानसिक रोगको सिकार हो बन्नु भएको छ । शुक्रबार नियात्रा टिभी को अन्तर्वार्ताका क्रममा वहाँ ले उक्त कुरा बताउनु भएको हो ।

नेपालमा कोरोना संक्रमण बढे संगै मानिसहरु तनावमा रहने हुँदा आत्महत्या,यौन हिंसा बढेको र पुराना कुराहरु सम्झिएर तनावमय बातावरण सिर्जना हुने जस्ता कार्यले अहिले नेपालीहरुमा मानसिक रोगको सिकार हुन सक्ने खतरा देखिएको बताउनु भएको छ ।

बिभिन्न बिषयमा आवाज उठाउने अभियानता होस् या कलाकार, राजनितिज्ञ अन्य यस्तै प्रक्रितीका ब्यक्तीहरुले आफुतिर ध्यान केन्द्रित गर्नका लागि अनेकौं प्रपंच गर्ने गरेको तथा जुनसुकै काण्डका भिडियो बनाइ भाईरल बनाउन सकृय रहने युट्युबर,सामाजिक संजाल प्रयोगकर्ता पनि कुनै कुनै कोणबाट भबिस्यमा यस्ता रोगको हुन सक्ने,डिप्रेसनमा जान सक्ने हुन सक्छन बताउनु भयो । वहाँ सँगकुराकानीको यो भिडियो हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv