कोरोनाको कहरमा भ्रष्टाचारको गन्ध आउनु दुर्भाग्य – अधिवक्ता किर्तिनाथ शर्मा पौडेल (अन्तर्वाता )

काठमाण्डौं,भदौ २९ । कोरोनाको कहरमा भ्रष्टाचारको गन्ध आउनु दुर्भाग्य भएको कुरा सर्वोच्च अदालतका अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले बताउनु भएको छ । आईतबार नियात्रा टिभी सँग गरिएको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो ।

“सरकारले ८० करोडको राहत बाँटेको भनेको छ तर जनताले २ किलो चामल पाएका छैनन् त्यसकारण जनताको सुचना पाउने अधिकारलाई कुण्ठित नगरी सार्वजनिक गरियोस भन्दै सर्वोच्चमा हालेको रिट जारी भएको छ । त्यस्तै कोरोना रोकथाममा साढे आठ अर्ब खर्च भयो भनेर भनेको छ त्यो पैसा कहाँ खर्च भयो सुचनाको अधिकार ऐन र नेपालको संबिधानको धारा २७ ले दिएको सुचनाको अधिकारका अनुसार सम्पूर्ण जनताले जान्न पाउने हक रहेको र सरकारले कहाँ के के मा खर्च गरियो बताउनु पर्छ ।” भन्नु भयो ।

“न्यायपालिकाले गरेको निर्णयले कार्यपालिकालाई भ्रष्टाचार गर्नबाट रोकेको छ । न्यायपालिकाको उत्तरदायी भूमिकाको म खुलेर प्रसंसा गर्छु । ” भन्नु भयो । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv