दर्शनार्थीलाई आयो खुशीको खबर पशुपतिनाथको मन्दिर खुल्दै

काठमाण्डौं, असोज १ । पशुपतीनाथको मन्दिर छिट्टै खुल्ने भएको छ । विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितीका अध्यक्ष सागर थापाले बुधबार एक पत्रकार सम्लेनन गरी उक्त कुरा बताउनु भएको हो ।

संक्रिती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईलाई भेट गरी देशभरका मठमन्दिर,देवालय चैत्य गुम्बा र मस्जिद लगायतका धार्मिक आस्था का क्षेत्र खुल्नु पर्ने जोड दिएको र वहाँले उक्त कुरा गम्भिररता पुर्वक लिएको अध्यक्ष थापाले बताउनु भयो । ज्ञापन पत्र दिनकालाई अध्यक्ष थापाको साथ, शिव सेनाका अभियानता तथा समाजसेवी सिर्जना वाग्ले र हिन्दू जागरण नेपाल धार्मिक बिभाग प्रमुख धुर्व राज लुइंटेल सहितको टोली जानु भएको थियो । ।
हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv