एक महिलाको ३ श्रीमान माहिलो मिडियामा आएपछी खुल्यो यस्तो रहस्य

काठमाण्डौं,असोज १ । एनएमबी बैंकमा सँगै काम गर्दागर्दै बिवाह भयो । विवाह भएको २ बर्ष मै थाहै नदिई अर्कै सँग बिवाह गरी गएकी श्रीमती सम्पत्ति लिएर भागेपछी श्रीमान न्यायका लागि मिडियामा आएका छन । भुमी राज खत्रीले आफुले बिवाह दर्ता गरेको प्रमाण सहित मिडिया आएर विवाह नगरेको हो भन्ने प्रमाण जुटाउन बिक्रमलाई चुनौती दिए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv