बालकोटमा विश्व रेबिज डे का दिन कुकुरले लाए भ्याक्सिन (भिडियो)

काठमाण्डौं,असोज १२ । विश्व रेबिज डे का दिन बालकोटमा रहेका सामुदायिक कुकुरहरुलाई रेबिज को भ्याक्सिन दिईएको छ । सोमबार भ्वाइस अफ एनिमाल नामक संस्थाको सकृयातामा बालकोट वरपर रहेका कुकुरहरुलाई भ्याक्सिन दिईएको हो ।

लकडाउनमा पनि खाना ब्यवस्था गरिएको र अहीले प्रत्येक बर्ष झैं यस बर्ष पनि भ्याक्सिन दिएको संस्था कि अध्यक्ष रुपा अधिकाले बताउनु भयो । आवाज बिहिनहरुको आवाज बन्दै सन २०१५ देखी सो संस्था बालकोट वरपरका सामुदायिक कुकुरहरुलाई खाना र श्वास्थ्य उपचार गर्दै आएको छ । हेर्नुहोस भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv