बर्ष २२ की बेलुलीको यस्तो बज्रपात,आर्थिक अभावका कारण उपचारबाट बन्चित भएपछी श्रीमानले गरे सहयोगको याचना

काठमाण्डौं,असोज २८ । भिमदत्त नपा वडा न ६ सुकासाल महेन्द्रनगर बस्ने हरिश बोहराको श्रीमती बेलुली धामी लाई लुकेमिया ब्लड क्यान्सर भए पछी ७ महिनाको छोरी छोडेर उपचारका लागि ४५ दिन देखी काठमाण्डौको सिभिल अस्पतालको हेमाटो वार्डको २४० न बेडमा छन ।

आज सम्म जेनतेन उपचार भए पनि आर्थिक अभावका कारण अब देखी उपचार हुन गाह्रो हुने हुँदा हरिशले सहयोगको याचना गरेका हुन ।

नियात्रा टिभी को अन्तर्वाताको क्रममा उनले भने “आज सम्म ७ लाख जती ऋणै खोजेर भएपनी बचाउने कोशीस गरे अझैं १० लाख खर्च लाग्छ ७ महिनाको दुधेछोरी छ श्रीमती बाँच्ने आशमा छु,अब त त्यो आस पनि मरी सक्यो भोली देखी उपचार गर्ने पैसा छैन । “ ( सहयोगका लागि संपर्क ९८६५९१७८८९, बैंक एसबीआइ बैंक महेन्द्रनगर शाखा, चल्ति खाता नं २२११५२४१४१६४०७ )

हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv