सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई स्वर्ण पदक सम्मान

काठमाडौं, २४ कार्तिक । नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई आज शान्तिवाटिकमा आयोजित एक कार्यक्रममा राष्टिय सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्वर्णपदकबाट सम्मान गरेका छन् ।

जनआन्दोलनका सुप्रिम कमाण्डर तथा लौह पुरुष स्वर्गीय गणेशमान सिंहको १०६ औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा सीमाविद् श्रेष्ठलाई सम्मान गरिएको हो ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv