सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई स्वर्ण पदक सम्मान

काठमाडौं, २४ कार्तिक । नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई आज शान्तिवाटिकमा आयोजित एक कार्यक्रममा राष्टिय सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्वर्णपदकबाट सम्मान गरेका छन् ।

जनआन्दोलनका सुप्रिम कमाण्डर तथा लौह पुरुष स्वर्गीय गणेशमान सिंहको १०६ औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा सीमाविद् श्रेष्ठलाई सम्मान गरिएको हो ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv