रिलिज अघि नै शाहरुख खान चर्चामा

काठमाण्डौ २१ कात्तिक । अभिनेता शाहरुख खान को नयाँ चलचित्र जिरो २१ डिसेम्बर प्रदर्शन हुँदैछ । सो चलचित्रले क्रिसमस डे को फाईदा लिने संकेत देखिएको छ । आनंद एल राय को निर्देशनमा शाहरुख खान को चलचित्र “जीरो” को ट्रेलर दर्शकहरुलाई निकै मनपरेको छ । शाहरुख को ५३ औं जन्मदिनमा उक्त चलचित्र बनाउने घोषणा गरिएको थियो । “जीरो “को युट्युबमा अहिले सम्म १० करोड भ्युज पुगिसहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv