बर्षाले फेरी मुख खोलिन्,फेक एकाउन्टबाट सुन्न नसकिने शब्दको बर्षा गर्नेले मुख चै किन नदेखाउने ?(भिडियो हेर्नुहोस )

काठमाण्डौं, मङ्सीर ८ । वर्षा राउत नेपाली चलचित्रकी सफल अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको हो । उनले नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रूपमा छाएकि थिइन् । उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् । उनको चर्चा बेला बेलामा भई नै रहन्छ ।

मनोरञ्जन प्रधान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको हो । पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरी सकेकी छन् । भिडियो हेर्नुहोस –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv