महिलाहरुले शव बोकेर घाट पुर्याए (भिडियो सहित )

काठमाण्डौ २३ कात्तिक । मृत्‍यु पश्चात गरीने कर्म काण्ड अर्थात दाह संस्कारको कार्य पुरुषले मात्र गरिन्छ भन्ने परम्परालाई महेन्द्रनगरकी समाज सेवी शारदा चन्दले तोडेकी छिन् ।

उनले चलाउँदै आएको ब्रिद्धा आश्रममा ९५ बर्षिय रबी लाल को मृत्‍यु भएपछी सोही आश्राम रहेका अन्य महिलाहरुको सहयोगमा महाकाली नदिमा उनको अन्त्यष्टी गरिएको हो । मानव सेवामा अनवरत लागि रहनु भएकी महिला अधिकारकर्मी शारदा यती बेला बलात्कार पछी हत्या गरिएकी निर्मला पन्तको न्यायका निम्ती अगुवाइ गर्दै आई रहनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv