राष्ट्रिय गौरवको आयोजना तराई – मधेश द्रुतमार्ग सडकको निर्माण कार्य जारी

काठमाण्डौं,मङ्सिर १० । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडकको निर्माण कार्य जारी रहेको छ । नेपाली सेनाले उक्त निर्माणको जिम्मा लिएको हो । नेपाली सेनाको अफिसियल टुइटरमा केही तस्बिर सार्वजनिक गर्दै निर्माण कार्य जारी रहेको जनाएको छ । हेर्नुहोस तस्बिरमा –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv