बुढानिलकण्ठ मन्दिरमा पूजा गर्न नपाएपछी सडक मै पूजा गर्नेको भिड (भिडियो)

काठमाण्डौं, मङ्सिर ११ । आज हरिबोधनी एकादशी तुलशीको पूजा गरी मनाईदै गर्दा बुढानिलण्ठ मन्दिरमा पनि दर्शार्थीको घुइँचो बढेको छ ।
यसरी धार्मिक आस्थाका मठमन्दिरहरु कोभिड-१९ का कारण नखुले पनि पूजा अर्चना गर्ने दर्शार्थीको घुइंचो लाग्ने कमी भएको छैन ।

बुढानिलकण्ठमा आज दर्शन गर्न आउने दर्शनार्थीहरुले दर्शन गर्न नपाएपछी खिन्न देखिन्थे । उनिहरुले दर्शन गर्न र चढाउन ल्याएको फुल अगरबत्ती, धुप नैबेद सबै सडक मै बालेर भगवान बिष्णु को आराधना गरे । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv