यस्ता छन मन्त्रिपरिषदको निर्णय : माओवादी द्वन्दकालका घाइतेलाई निशुल्क उपचार

काठमाण्डौं,मंसिर १४ । सरकारले जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv