कोरोना संक्रमणको बेला चिसो मौसममा कसरी जोगिने हेर्नुहोस् यो भिडियो

काठमाण्डौं,मङ्सिर १५ । चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ ।

कोरोना संक्रमण आफ्नै घरमा बसेका या कार्यालयमा काम गर्ने साथीलाई पनि भएको हुन सक्छ । त्यो अवस्था दुवैको लागि चिन्ताको अवस्था हो । तर यो अवस्थामा के हामी साथीबाट हुन सक्ने संक्रमणबाट बच्नको लागि के गर्ने ?

यदि तपाईको घरमा कसैलाई कोरोना संक्रमण पुष्टि भएको छ भने आफूले पनि तत्कालै कोरोना परीक्षण गर्नु नै सबैभन्दा उपयुक्त कुरा हो ।

हेर्नुहोस पुरा भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv