खानि क्षेत्रमा वम विश्फाेट

उदयपुर । उदयपुरमा रहेको सौर्य सिमेन्टको खानी क्षेत्रमा बम बिस्फोट भएको छ । उक्त क्षेत्रमा आग्यात समूहद्वारा ४ बम बिस्फोट भए गराइएको छ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार चार बम बिस्फोट भएको र संकास्बपद बस्तु दुईवटा अझै बाँकी डिस्पाेजल टोलीसमेत बोलाइएको छ ।

बम बिस्फोट भए डराएर भागेका खानीका पाँचजना कर्मचारी घा’ई’ते भएका छन् । भाग्नेक्रममा दुर्गाबहादुर तामाङ्ग, विष्णुबहादुर मगर, शिव कुमार मोक्तान, सागर मोक्तान र नविन मगर घाईते भएका हुन् । उनीहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको कटारी भण्डारी क्षेत्रीले जानकारी दिए ।

ब’म वि’स्फो’टमा परी ४ वटा खानीका स्काभेटर र एउटा मोटरसाईकलमा क्ष’ति पुगेको छ । उनका अनुसार ब’म वि’स्फो’टबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेर न’ष्ट भएको छ भने अन्य ३ वटामा समेत सामान्य क्ष’ति पुगेको छ ।

घटनास्थलाई अहिले प्रहरीले सुरक्षा गरिरहेको पनि डिएसपी भण्डारी क्षेत्रीले जानकारी दिए । स्थानीयको पूर्ण रुपमा क्ष’ति पुगेको मोटरसाईकलको नम्बर खुल्न सकेको छैन । खानी नगरपालिकाको पहाडी ग्रामिण भेगमा पर्दछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv