खानि क्षेत्रमा वम विश्फाेट

उदयपुर । उदयपुरमा रहेको सौर्य सिमेन्टको खानी क्षेत्रमा बम बिस्फोट भएको छ । उक्त क्षेत्रमा आग्यात समूहद्वारा ४ बम बिस्फोट भए गराइएको छ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार चार बम बिस्फोट भएको र संकास्बपद बस्तु दुईवटा अझै बाँकी डिस्पाेजल टोलीसमेत बोलाइएको छ ।

बम बिस्फोट भए डराएर भागेका खानीका पाँचजना कर्मचारी घा’ई’ते भएका छन् । भाग्नेक्रममा दुर्गाबहादुर तामाङ्ग, विष्णुबहादुर मगर, शिव कुमार मोक्तान, सागर मोक्तान र नविन मगर घाईते भएका हुन् । उनीहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको कटारी भण्डारी क्षेत्रीले जानकारी दिए ।

ब’म वि’स्फो’टमा परी ४ वटा खानीका स्काभेटर र एउटा मोटरसाईकलमा क्ष’ति पुगेको छ । उनका अनुसार ब’म वि’स्फो’टबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेर न’ष्ट भएको छ भने अन्य ३ वटामा समेत सामान्य क्ष’ति पुगेको छ ।

घटनास्थलाई अहिले प्रहरीले सुरक्षा गरिरहेको पनि डिएसपी भण्डारी क्षेत्रीले जानकारी दिए । स्थानीयको पूर्ण रुपमा क्ष’ति पुगेको मोटरसाईकलको नम्बर खुल्न सकेको छैन । खानी नगरपालिकाको पहाडी ग्रामिण भेगमा पर्दछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv