घाउ वा इन्फेक्शन यसरि निकाे पार्न सकिन्छ

कहिले काहिँ हामि शरिरमा कुनै सानाे समस्या भयाे भने पनि डाक्टरकाे खाेजि गर्दछाै र तत्काल उपचार हाेस भनि विभिन्न अस्पताल धाउने बानिपारीसकेका पनि छाै साना तिना समस्या  आफ्नै घर आँगन, बारि अनि भान्साबाट पनि समाधान गर्न सकिन्छ रहाम्रा पुर्खाहरूले बिना डक्टर कैयाैं राेगहरू यसरि नै उपचार गर्दै जिविकाेपार्जन गिररहेका थिए आज हामिलाइ अति जरूरि हुने उपचारकाे वारेमा जानाैं तपाइलाइ यदि कुनै घाउ छ र पाकिरहन्छ वा इन्फेक्सन भएकाे जस्त लाग्याे भने अलिकति गहुँकाे पिठाेकाे राेटि वनाउनुहाेस र तावामा राख्नुहाेस पिठाे अलि नरम वनाउनुहाेला राेटिकाे माथिल्लाे भागमा टम्म हुनेगरि ज्वानाे राख्नुहाेस  राेटिलाइ एकापट्टि मात्र मज्ज्ाले पाक्न दिनुहाेस अनि तपाइकाे पाकिरहेकाे घाउ काे माथि ज्वानाे पर्नेगरि सहन सक्ने तातै लगाइ धागाेले वान्नुहाेस याे प्रकृया अपनाउनु भयाे भने जस्दुताे सुकै इनफेक्इसन पनि दुइ  देखि चार दिन भित्रमा सन्चाे हुने छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv