ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ – लीला नेपाल ( काँग्रेस नेत्री )

काठमाण्डौं,मङ्सिर २८ । नेपाली काँग्रेस नेत्री लीला नेपालले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भएको छ । आईतवार नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । देशैभर जनता कोभिड- १९ को चपेटामा परेको बेला पनि सरकारले भ्रष्टाचार गर्न छोडेन जनभावना अनुरुप नै मङ्सिर २९ गते नेपाली काँग्रेसले बिरोध कार्यक्रम गर्न लागेको हो । बताउनु भयो हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv