ओली सरकारले अधिनायकवादको सिमा नाघेको छ – बरिष्ठ नेता पौडेल (नेपाली काँग्रेस)

काठमाण्डौं,मङ्सिर २९ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ले नेकपाको सरकार अधिनायकबादी शैली तिर उन्मुख भएको आरोप लगाउनु भएको छ । सोमबार काठमाण्डौंको रत्नपार्कमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो । “सिङो नेपाल आज न्यायको पक्षमा सिङो नेपाल आज लोकतन्रको रक्षा खातिर सिङो नेपाल संघिय गणतान्त्रिक लोकतन्त्रको रक्षाको लागि आज जुर्मुराएर उठेको छ । सबै नेपालीहरु आज सजग भएका छन । यो मुलुकमा कुनै पनि किसिमको अधिनायकवाद कुनै पनि किसिमको तानाशाही सर्वसत्तावाद यो मुलुक मा हावी हुन नसकोस यो मुलुकमा कसैले पनि प्रती गमनku लाई चेस्टा गर्न नसकोस भनेर आज सम्पूर्ण जनसमुदायहरु जुर्मुरायको अवस्था छ” भन्नु भयो ।
राजाको पञ्चायतकाल निर्दलिय ब्यवस्थाको बिरोधमा हामीले रुख रोप्दा हाम्रा टाउका फुट्थे आज कम्युनिस्टको सर्व सत्तावादमा हामीले पुल बनाउदा हाम्रा करङ भाँचिदै छन भन्नुभयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv