फेक आई डि बनाई अश्लिल सन्देश, तस्वीर पठाउने व्यक्तीहरुलाई साइबर ब्युरोले गर्‍यो पक्राउ

काठमाण्डौं , पुष ४ । फेक ईमेल तथा फेसबुकमा फेक आई डि बनाई महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने, यौन उत्पिडन एवं हैरानी गर्ने व्यक्तीहरु लाई साइबर ब्युरोले पक्राउ गरेको जनाएको छ ।

फेक आइडी बनाइ परीचित महिला साथी महालक्ष्मी (परिवर्तित नाम ) लाई आफुसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गरेको बिराटनगर उपमहानगर पालिका वडा नं ३ घर भई हाल काठमाण्डौंको गोल्फुटारमा बस्ने सुमन रेग्मी लाई साइबर ब्युरोले पक्राउ गरेको जनाएको छ । त्यस्तै चितवन जिल्लाको माडी नपा वडा न ६ लल्याणपुर बस्ने थम बहादुर विश्वकर्मा लाई अनुसन्धानका पक्राउ गरेको पनि जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv