दोस्रो दिन पनि न्याय माग्दै धर्ना, सरकारले अझै किन सुनेन ?(भिडियो सहित)

महेन्द्रनगर २६ कत्तिक । निर्मला पन्तका बाबुआमा सहित नागरिक समाजले महेन्द्रनगर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको आज दोस्रो दिन पुगेको छ । दोस्रो दिन पुगी सक्दा पनि सरकार मौन हुनुमा आश्चार्य मानिएको छ ।

महिला अधिकारकर्मी शारदा चन्दका अनुसार १५ जनाको समुहमा आलोपालो गरी धर्नामा बसी रहेको हामीलाई बताउनु भयो । वहाँले भन्नु भयो सरकारको तर्फबाट कुनै प्रतिकृया आएको छैन बरु घुसपैठियाहरुको सकृयाताले झनै आशंका उत्पन्न भएको छ । धर्ना स्थलबाट हामीलाई प्राप्त भएको यो भिडियो सहित हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv