डिजिटल प्रविधीसँगै कलाकारहरुको बाहुल्यता बढेको छ – शिव बिक (निर्देशक तथा कोरियोग्राफर )

काठमाण्डौं,पौष २३ । नेपाली लोक म्युजिक भिडियोका बादशाह निर्देशक तथा कोरियोग्राफर शिव बिकले डिजिटल प्रविधी सँगै कलाकारहरुको बाहुल्यता बढेको बताउनु भएको छ । नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । अहिलेको कलाकारहरुलाई पहिलाको जस्तो मेहनत र चर्चामा आउन असहज नरहेको भन्नु भयो ।

“टिकटक र सामाजिक संजालले कलाकारहरु जन्माइ रहेको छ । प्रतिभाको कदर गर्दै लोक म्युजिक भिडियो खेल्ने रहर भएकालाई निकै राम्रो अवसर दिएको छ । भन्नु भयो । एक प्रसंगमा “तपाईं कत्तीको महंगो निर्देशक ? ” भनी सोधिएको प्रश्नमा हाँसो भर्दै भन्नु भयो ” म कलाकारको आवश्यकता हेरेर पारीश्रमिक लिन्छु । भन्नु भयो हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv