जन्म दिनको शुभकामना दिन गएकी कुन्जनालाई हरीवंशले दुब्ली भने पछी (भिडियो सहित )

काठमान्डौं २७, कात्तिक । हास्यकलाकार हरी बंश आचार्यले आज आफ्नो ६० औं जन्म दिन मनाएका छन । मंगलबार बिहान रेडियो अडियोको प्रांगणमा वहाँको जन्म दिन मनाईएको हो । उक्त कार्यक्रम मा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, किरण के सी , जितु नेपाल ,सितारम कट्टेल, कुन्जना घिमिरे , दिपकराज गिरी, सन्दिप छेत्री , अभिनेत्री आँचल शर्मा , पत्रकारहरु ,चलचित्र कर्मीहरुको बाक्लै उपस्थिती थियो । नियात्रा टिभी को एक प्रश्न मा आफुले सँधै यसैगरी दर्शक श्रोता को माया पाउन सकुँ र हँसाइ रहन सकु भन्ने सन्देश दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv